कतारमा काम गर्नेको न्यूनतम तलब ७५० रियाल

मंसिर १, २०७४-नेपाली कामदारको प्रमुख गन्तव्य कतारले विदेशी कामदारको न्यूनतम तलब ७५० रियाल (करिव २१ हजार रुपैयाँ) मात्रै तोकेको छ । यो तलब नेपाल सरकारले निर्धारण गरेको भन्दा १५० रियाल कम हो । कतारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री डा. इशाविन साद अल जफैल अल नुएमीले अस्थायी रुपमा ७५० रियाल तोकिएको बताए । … Continue reading कतारमा काम गर्नेको न्यूनतम तलब ७५० रियाल